Rockstar Jhapa को दोस्रो सस्करण सम्पन्न

बिर्तामोड मा आज सम्पन्न झापा रोक्स्टार सिजन २ को फाईनल मा बिर्तामोड को Amity Educatiin Foundation प्रथम भएको छ ।  अमृत स्टोर बिर्तामोड को आयोजना मा भएको यो प्रतिस्प्राधात्मक कार्यक्रम का दोस्रो र तेस्रो बिर्तामोड  कै तक्षसिला र धुलाबारी को लोह्त्से भएका थिए   

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।