डाक्टर आन्दोलनका विषयमा तीन मन्त्रीको संवादपछि चिकित्सक संघसँग छलफल हुँदै

नेपाल चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि तीन जना मन्त्रीबीच छलफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा...