लेखक: Lekh Post

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

२०८२ श्रावण १०, शनिबार
गण्डकी, १० साउनः पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो...
पुरै पढ्नुहोस्

तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

२०८२ श्रावण १०, शनिबार
सोलुखुम्बु, १० साउनः हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल...
पुरै पढ्नुहोस्

पल्सर स्पोट्र्स अवार्ड भदौको अन्तिम साता पोखरामा, पल्सरसँग पाँच वर्षको सम्झौता थप

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउन : नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च...
पुरै पढ्नुहोस्

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउन : काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ । कामपाले यही असारमा गरेको अनुगमनका क्रममा एक सय...
पुरै पढ्नुहोस्

सङ्घीयता बलियो बनाउन सञ्चाकर्मीको भूमिका महत्वपूर्ण हुने

२०८२ श्रावण ९, शुक्रबार
लेखनाथ (कास्की), ९ साउनः गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीय सरकारले आवश्यक ऐन नियम बनाउने अधिकार नदिँदा सङ्घीयता जनतामाझ लोकप्रिय हुन समय लागेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकीका...
पुरै पढ्नुहोस्

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

२०८२ श्रावण ९, शुक्रबार
सिरहा, ९ साउन : मिर्चैया नगरपालिका–५ स्थित ‘हिल पार्क’ नजिक बिहीबार साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छभने १२ वर्षीय विकास ठाकुर घाइते भएका छन् । विद्यालयबाट...
पुरै पढ्नुहोस्

कृषि कर्ममा रमाउँदै लामिछाने

२०८२ श्रावण ९, शुक्रबार
गण्डकी, ९ साउनः पोखरा महानगरपालिका–३३ तोरीचौरका प्रदीप लामिछानेलाई यतिबेला आफूले उत्पादन गरेको काँक्रोलाई बजारमा पुर्याउन भ्याइनभ्याई छ । दिनभरि काँक्रा टिप्ने र राति गाडीमा राखेर बजार पुर्याउनु उहाँको दैनिकी हो...
पुरै पढ्नुहोस्

विश्व एक्वेटिक्समा चार पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ श्रावण ९, शुक्रबार
काठमाण्डौः सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज राति ११ः०० बजे त्यसतर्फ प्रस्थान गर्दैछन्...
पुरै पढ्नुहोस्

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

२०८२ श्रावण ९, शुक्रबार
वीरेन्द्रनगर (सुर्खेत), ९ साउन : सुर्खेतमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो...
पुरै पढ्नुहोस्

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा...
पुरै पढ्नुहोस्

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

२०८२ श्रावण ९, शुक्रबार
मुस्ताङ, ९ साउनः यहाँको थासाङ गाउँपालिका-२ स्थित (कोवाङ-लार्जुङ)बीच भागमा बग्ने लाङ्क्यु खोलामा जल सतह उच्च हुँदा लार्जुङ बस्तीका करिब १८ घर बाढीको उच्च जोखिममा पर्ने गरेका छन् । धौलागिरि आइसफलको...
पुरै पढ्नुहोस्

शून्य समयः ‘सुक्खाग्रस्त घोषणा होइन, राहत देउ’

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले हालै मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग...
पुरै पढ्नुहोस्

छानबिन समितिको म्याद एक हप्ता थप

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद एक हप्ता थपिएको छ । प्रतिनिधिसभाको आजको बैठकले उक्त समितिको...
पुरै पढ्नुहोस्

सुख्खाग्रस्त क्षेत्रका किसान केन्द्रित राहतका कार्यक्रम घोषणा गर्न माग

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयमा वर्षा नहुँदा खानेपानी तथा सिँचाइको अभाव भएका तराई–मधेशका जिल्लामा किसान लक्षित राहतका कार्यक्रम तत्काल घोषणा गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।...
पुरै पढ्नुहोस्

मल लिन पाल्हीनन्दनका किसान रातिदेखि लाइनमा

२०८२ श्रावण ९, शुक्रबार
नवलपरासी, ९ साउनः बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसान मल लिनका लागि रातिदेखि नै लाइन बसेका छन् । रासायनिक मल लिनका लागि रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालय...
पुरै पढ्नुहोस्