लेखक: Lekh Post

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

२०८२ श्रावण ९, शुक्रबार
वालिङ (स्याङ्जा), ९ साउनः स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत २७ वटा रिचार्ज पोखरी निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ देखि सुरु गरेको अभियानलाई कार्यान्वयन...
पुरै पढ्नुहोस्

संरक्षणको पर्खाइमा ऐतिहासिक ‘ठूलढुङ्गा’

२०८२ श्रावण ९, शुक्रबार
मध्यनेपाल (लमजुङ), ९ साउन : यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो...
पुरै पढ्नुहोस्

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने

२०८२ श्रावण ९, शुक्रबार
काँक्रेविहार (सुर्खेत), ९ साउन : उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ । चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल...
पुरै पढ्नुहोस्

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

२०८२ श्रावण ९, शुक्रबार
इनरुवा (सुनसरी), ९ साउन : अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ । सो स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र...
पुरै पढ्नुहोस्

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८२ श्रावण ९, शुक्रबार
चितवन, ९ साउनः पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का...
पुरै पढ्नुहोस्

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

२०८२ श्रावण ९, शुक्रबार
म्याग्दी (बेनी) ९ साउन : यहाँको धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय...
पुरै पढ्नुहोस्

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

२०८२ श्रावण ९, शुक्रबार
बलेवा (बागलुङ), ९ साउनः यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जङ्गल छ । यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो । अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका...
पुरै पढ्नुहोस्

मनसुन प्रतिकूल बन्दा : धान उत्पादन घट्ने चिन्ता

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ असार : नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहँुदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको...
पुरै पढ्नुहोस्

बंगलादेशविरुद्ध पाकिस्तानको सान्त्वना जित

२०८२ श्रावण ९, शुक्रबार
काठमाण्डौः पहिल्यै सिरिज गुमाइसकेको पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा बंगलादेशलाई ७४ रनले पराजित गर्दै सान्त्वना जित हात पारेको छ। ढाकास्थित शेरे बंग्ला क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा पाकिस्तानले...
पुरै पढ्नुहोस्

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

२०८२ श्रावण ९, शुक्रबार
झापा, ९ साउन : कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय...
पुरै पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको...
पुरै पढ्नुहोस्

आज देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
पुरै पढ्नुहोस्

नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन

२०८२ श्रावण ८, बिहिबार
गोदावरी (कैलाली), ८ साउनः सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । आज...
पुरै पढ्नुहोस्

‘तराईमा खानेपानीको खडेरी छ, तत्काल वैकल्पिक व्यवस्था होस्’

२०८२ श्रावण ८, बिहिबार
काठमाडौँ, ८ साउनः विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा खानेपानीको खडेर परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी...
पुरै पढ्नुहोस्

हवाई सेवा प्राधिकरण विधेयकका संशोधनकर्ता सांसदहरूसँग छलफल

२०८२ श्रावण ८, बिहिबार
काठमाण्डौः प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकमा विधेयकमाथि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधनको...
पुरै पढ्नुहोस्