प्रतिनिधिसभा बैठकः दुई विधयक प्रस्तुत हुने
काठमाडौँ, साउन ८ गते । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा...
पुरै पढ्नुहोस्