लेखक: Lekh Post

नेप्से एक वर्षको उच्च विन्दुनजिक, २० अर्ब आठ करोडको कारोबार

२०८२ श्रावण ६, मंगलबार
काठमाण्डौः सेयर बजार मापक नेप्से परिसूचक एक वर्षअघिको उच्च विन्दुनजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज नेप्से परिसूचक तीनहजार विन्दुनजिक पुगेको हो । मंगलबार नेप्से परिसूचक ८०.९७...
पुरै पढ्नुहोस्

‘जलवायु परिवर्तनका असरहरू टार्न युवा र महिलाको सक्रिय सहभागिता आवश्यक’

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउनः राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राख्नुभयो । नेपाली कांग्रेसका सांसद...
पुरै पढ्नुहोस्

लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण

२०८२ श्रावण ६, मंगलबार
दोधारा चाँदनी (कञ्चनपुर), ६ असारः कञ्चनपुरमा लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको छ । पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । लागुऔषधको प्रयोगले अन्य अपारधिक गतिविधिसमेत...
पुरै पढ्नुहोस्

कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ असारः गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्याङ्क हालसम्मकै उच्च छन् । गत आवमा...
पुरै पढ्नुहोस्

भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउन : भक्तपुरस्थित समुद्र सतहबाट एक हजार ३१९ मिटर उचाइमा रहेको मध्येपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । ‘साइबेरियन स्यान्ड प्लोभर’ नामक...
पुरै पढ्नुहोस्

पुष्पलाल स्मृति दिवस देशभर मनाउन निर्देशन

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ ।...
पुरै पढ्नुहोस्

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउन : सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख...
पुरै पढ्नुहोस्

मकैबाली जोगाउन हेरालु नियुक्त

२०८२ श्रावण ६, मंगलबार
अर्घाखाँची, ६ साउनः अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ । कार्यालयले वन्यजन्तु प्रभावित क्षेत्रलाई लक्षित गरी वन संवद्र्धन प्राणालीमा...
पुरै पढ्नुहोस्

झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार

२०८२ श्रावण ६, मंगलबार
मुस्ताङ, ६ असारः यहाँको थासाङ गाउँपालिका–२ स्थित खन्ती–सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका एक युवाको जीवितै उद्धार गरिएको छ । थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक...
पुरै पढ्नुहोस्

श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउनः श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ । न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० कायम गर्न गत बिहीबार सरकारलाई सिफारिस गरिएबमोजिम सोमबार राजपत्रमा प्रकाशित भएको छ । नेपाल...
पुरै पढ्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक सुरु

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय लतिलपुरको च्यासलमा...
पुरै पढ्नुहोस्

मानवशास्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा फेरिँदो सामाजिक अवस्थाबारे छलफल

२०८२ श्रावण ६, मंगलबार
काठमाण्डौः त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित विश्वको फेरिँदो समाज र संस्कृतिको विषयमा छलफल भएको छ । ललितपुरमा हिजो र अस्ति भएको छलफलमा नेपालसहित विश्वका विभिन्न...
पुरै पढ्नुहोस्

नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ ६ साउन : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताउनुभएको छ । कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज...
पुरै पढ्नुहोस्

ओखलढुङ्गामा चार हजार घर पहिरोको जोखिममा रहेको आकलन

२०८२ श्रावण ६, मंगलबार
ओखलढुङ्गा, ६ साउन : जिल्लाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका आँकलन गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर...
पुरै पढ्नुहोस्

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

२०८२ श्रावण ६, मंगलबार
भोजपुर, ६ साउनः कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि...
पुरै पढ्नुहोस्