लेखक: Lekh Post

जन्म दिन पारेर अध्यक्षबाट मुद्रण उद्योग संघ झापाको अक्षयकोषमा रकम हस्तान्तरण

२०८२ असार २४, मंगलबार
बिर्तामोड । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च नगरी संघको सदस्य राहत अक्षयकोषमा २५,१०५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। बिर्तामोडमा सोमबार आयोजित एक कार्यक्रममा...
पुरै पढ्नुहोस्

झापाको मेचीनगरमा हात्तिले घर भत्काउँदा क्षति

२०८२ असार २४, मंगलबार
झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका–४, मनकामना टोलमा सोमबार राति जंगली हात्तीले एउटा घर भत्काउँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, स्थानीय सुवर्णकुमार...
पुरै पढ्नुहोस्

सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नेता श्रेष्ठ

२०८२ असार २४, मंगलबार
नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाको...
पुरै पढ्नुहोस्

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह...
पुरै पढ्नुहोस्

‘स्व कोइरालाले जनता नै सर्वाेच्च शक्ति हुन भन्ने मान्यता स्थापित गर्नुभएको छ’

२०८२ असार २४, मंगलबार
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले जनता नै सर्वाेच्च शक्ति भएको मान्यता स्थापित गर्नुभएको बताउनुभएको छ । जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रद्वारा आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइराला...
पुरै पढ्नुहोस्

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

२०८२ असार २४, मंगलबार
नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल गर्नेछ । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू,...
पुरै पढ्नुहोस्

सत्ता साझेदार दुुई दलका शीर्ष नेताहरुबीच छलफल

२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री...
पुरै पढ्नुहोस्

असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड

२०८२ असार २४, मंगलबार
सांसद विष्णुदेवी पुडासैनीले असारे विकासको प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयोे । आज राष्ट्रियससभाको बैठकमा उहाँले असारको समयमा पूर्वाधार निर्माण हतार गर्दा गुणस्तर नहुने भएकाले मनसुन लागेपछि गरिने विकास रोक्नुपर्ने बताउनुभयो...
पुरै पढ्नुहोस्

भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

२०८२ असार २४, मंगलबार
छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा भएको सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला...
पुरै पढ्नुहोस्