मदुरोलाई पक्रन अमेरिकाले घोषणा गर्यो ५ करोड डलर पुरस्कार
लागुऔषध तस्करहरूसँग सम्बन्ध रहेको भन्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्रन सहयोग गर्नेका लागि दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबियो र महान्यायाधिवक्ता...
पुरै पढ्नुहोस्