श्रेणी: प्रमुख

नागरिक सेवकको डण्डा र जिम्मेवारी

२०८२ भाद्र ३१, मंगलबार
विवेक केशरी प्रसाई भदौ ३० गते, बिर्तामोडको सडकले एउटा अनौठो दृश्य देख्यो । ट्राफिक प्रहरी हराएका थिए, तर ट्राफिक हराएको थिएन । जामको बोझले सडक कराउँदो थियो, सवारीसाधन चिच्याउँदो थियो,...
पुरै पढ्नुहोस्

एउटा खुला पत्र भावी पुस्ता लाई

२०८२ भाद्र २९, आइतबार
विवेक केशरी प्रसाई   प्रिय सन्तान, प्रिय भावी पुस्ता, आज म ५३ वर्ष पुगेको छु । उमेरले आधा शताब्दी नाघिसक्यो, तर मनमा अझै अनगिन्ती प्रश्नहरू बाकि छन् । यही प्रश्न...
पुरै पढ्नुहोस्

म को हो ?

२०८२ भाद्र १५, आइतबार
मानिसले जब पहिलोपटक “म” भन्न सिक्छ, त्यो ध्वनिभन्दा गहिरो कुरा एउटा अस्तित्वको उद्घोष हो । बच्चाले “म” भन्यो भने त्यो केवल वाक्यको शब्द होइन -त्यो आत्मचेतनाको पहिलो झिल्को हो ।...
पुरै पढ्नुहोस्

देव आनन्द, राजपरिवार र नेपाल

२०८२ भाद्र १२, बिहिबार
नेपाली दर्शकहरूले सधैं बलिउडका महानायक देव आनन्दलाई उच्च सम्मानका साथ सम्झिन्छन् । पर्दामा उनको रोमान्टिक शैली, तीक्ष्ण बुद्धि र आकर्षक व्यक्तित्व जस्तै, व्यक्तिगत जीवनमा पनि नेपालप्रति उनको गहिरो आत्मीयता थियो...
पुरै पढ्नुहोस्

पशुपतिमा दर्शनार्थीलाई पानीको फोहोरा

२०८२ भाद्र १०, मंगलबार
  तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान गरिरहेका छन् । व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा...
पुरै पढ्नुहोस्

म एमालेको कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन : पूर्वराष्ट्रपति भण्डारी

२०८२ भाद्र २, सोमबार
  विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम...
पुरै पढ्नुहोस्

भारतीय विदेश सचिवको आज एकै दिनमा प्रधानमन्त्री, राष्ट्रपति, मुख्यदलका नेतालगायतसँग भेटघाट

२०८२ भाद्र १, आइतबार
  दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले आज एकै दिनमा प्रधानमन्त्री के पि ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा...
पुरै पढ्नुहोस्

अब भिजिट भिसामा जानेलाई अध्यागमनले नरोक्ने

२०८२ भाद्र १, आइतबार
  अध्यागमन विभागले आधिकारिक कागजात बोकेर भिजिट भिसामा जानेहरूलाई अबदेखि नरोक्ने भएको छ। नक्कली कागजात बोकेको शंकाकै भरमा यात्रुलाई फर्काउने गरिएकोमा अबदेखि त्यस्तो नगरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। कुनै यात्रुबाट...
पुरै पढ्नुहोस्

प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयोः प्रचण्ड

२०८२ श्रावण २९, बिहिबार
  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन्। बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै...
पुरै पढ्नुहोस्

बेला बेलाको राग : एक बेला मदन भण्डारी फाउण्डेसन एमालेको पर्यायजस्तै थियो

२०८२ श्रावण २७, मंगलबार
  नेकपा (एमाले) को आठौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली अर्का उम्मेदवार झलनाथ खनालसँग पराजित भए। अध्यक्षमा पराजित भए पनि ओली केन्द्रीय सदस्यमा उल्लेख्य मतसहित निर्वाचित भए। एमालेमा केन्द्रीय सदस्य...
पुरै पढ्नुहोस्

मान्छे हुन् भन्नु कि अधमपशु ? सुन्दा पनि खप्न नसकिने

२०८२ श्रावण २५, आइतबार
सुर्खेत । पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा बिहीबार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाच्दै रमाइलो गरिरहेका थिए । सोही कार्यक्रममा पुगेकी १३ वर्षीय एक बालिका बलात्कारको...
पुरै पढ्नुहोस्

के के किसिमका सम्म मुद्दा आइपर्छन् त ?

२०८२ श्रावण २५, आइतबार
  पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना...
पुरै पढ्नुहोस्

भारतका मस्ट वान्टेड हतियार तस्कर ‘सलिम पिस्टल’ नेपालमा पक्राउ परेको दाबी

२०८२ श्रावण २५, आइतबार
  भारतका मस्ट वान्टेड हतियार तस्कार शेख सलिम भन्ने सलिम पिस्टल नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीको सहयोगमा भारतको दिल्ली प्रहरी स्पेशल सेलले अपरेशन सञ्चालन गरी उनलाई नेपालबाट पक्राउ गरेको...
पुरै पढ्नुहोस्

Rockstar Jhapa को दोस्रो सस्करण सम्पन्न

२०८२ श्रावण २४, शनिबार
बिर्तामोड मा आज सम्पन्न झापा रोक्स्टार सिजन २ को फाईनल मा बिर्तामोड को Amity Educatiin Foundation प्रथम भएको छ ।  अमृत स्टोर बिर्तामोड को आयोजना मा भएको यो प्रतिस्प्राधात्मक कार्यक्रम...
पुरै पढ्नुहोस्

मदुरोलाई पक्रन अमेरिकाले घोषणा गर्‍यो ५ करोड डलर पुरस्कार

२०८२ श्रावण २३, शुक्रबार
  लागुऔषध तस्करहरूसँग सम्बन्ध रहेको भन्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्रन सहयोग गर्नेका लागि दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्‍याएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबियो र महान्यायाधिवक्ता...
पुरै पढ्नुहोस्