‘सम्झनाको चोमोलोङ्मा’को परिचर्चा भव्यरुपमा
नेपाल लिटरेरी ग्रुप, दमकको आयोजनामा किराँत याक्थुङ चुम्लुङको सभाभवन भद्रपुर रोड, विर्तामोडमा कवि रोशन यक्सोको कविताकृति ‘सम्झनाको चोमोलोङ्मा’को परिचर्चा कार्यक्रम ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षता, प्रसिद्ध कवि केशव आचार्यको प्रमुख...
पुरै पढ्नुहोस्