श्रेणी: राजनीति

उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट

२०८२ असार २६, बिहिबार
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले बुधबार उपराष्ट्रपतिको कार्यालयमा भेट गरिन्। भेटमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयामहरू र भविष्यका सहकार्यबारे महत्वपूर्ण छलफल भयो।...
पुरै पढ्नुहोस्

राष्ट्रपति र सातै प्रदेशका प्रमुखहरूबीच भेटघाट (तश्वीरमा हेरौं)

२०८२ असार २४, मंगलबार
राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा सातै प्रदेशका प्रदेश प्रमुखहरुको भेटघाट लागि आयोजित कार्यक्रम । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय/
पुरै पढ्नुहोस्

सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नेता श्रेष्ठ

२०८२ असार २४, मंगलबार
नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाको...
पुरै पढ्नुहोस्

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह...
पुरै पढ्नुहोस्

‘स्व कोइरालाले जनता नै सर्वाेच्च शक्ति हुन भन्ने मान्यता स्थापित गर्नुभएको छ’

२०८२ असार २४, मंगलबार
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले जनता नै सर्वाेच्च शक्ति भएको मान्यता स्थापित गर्नुभएको बताउनुभएको छ । जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रद्वारा आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइराला...
पुरै पढ्नुहोस्

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

२०८२ असार २४, मंगलबार
नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल गर्नेछ । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू,...
पुरै पढ्नुहोस्

सत्ता साझेदार दुुई दलका शीर्ष नेताहरुबीच छलफल

२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री...
पुरै पढ्नुहोस्