श्रेणी: समाज

नागरिक सेवकको डण्डा र जिम्मेवारी

२०८२ भाद्र ३१, मंगलबार
विवेक केशरी प्रसाई भदौ ३० गते, बिर्तामोडको सडकले एउटा अनौठो दृश्य देख्यो । ट्राफिक प्रहरी हराएका थिए, तर ट्राफिक हराएको थिएन । जामको बोझले सडक कराउँदो थियो, सवारीसाधन चिच्याउँदो थियो,...
पुरै पढ्नुहोस्

एउटा खुला पत्र भावी पुस्ता लाई

२०८२ भाद्र २९, आइतबार
विवेक केशरी प्रसाई   प्रिय सन्तान, प्रिय भावी पुस्ता, आज म ५३ वर्ष पुगेको छु । उमेरले आधा शताब्दी नाघिसक्यो, तर मनमा अझै अनगिन्ती प्रश्नहरू बाकि छन् । यही प्रश्न...
पुरै पढ्नुहोस्

पशुपतिमा दर्शनार्थीलाई पानीको फोहोरा

२०८२ भाद्र १०, मंगलबार
  तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान गरिरहेका छन् । व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा...
पुरै पढ्नुहोस्

कति डुब्नु ? कति अभिभावकलाई रुवाउनु ? सुन्दा सुन्दा … …

२०८२ श्रावण २५, आइतबार
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८...
पुरै पढ्नुहोस्

मान्छे हुन् भन्नु कि अधमपशु ? सुन्दा पनि खप्न नसकिने

२०८२ श्रावण २५, आइतबार
सुर्खेत । पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा बिहीबार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाच्दै रमाइलो गरिरहेका थिए । सोही कार्यक्रममा पुगेकी १३ वर्षीय एक बालिका बलात्कारको...
पुरै पढ्नुहोस्

के के किसिमका सम्म मुद्दा आइपर्छन् त ?

२०८२ श्रावण २५, आइतबार
  पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना...
पुरै पढ्नुहोस्

उत्तराखण्ड बाढीमा १७ जना नेपाली परेको आशंका

२०८२ श्रावण २३, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड क्षेत्रमा गत साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन्। हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको...
पुरै पढ्नुहोस्

तीनकुटे घटनामा समातिएका दुर्गा प्रसाईं ३ लाख रुपैयाँ धरौटी मागियो

२०८२ श्रावण २०, मंगलबार
  उच्च अदालत पाटनले तीनकुनेको घटनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंसँग तीन लाख धरौटी...
पुरै पढ्नुहोस्

राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्मृतिग्रन्थ लोकार्पण

२०८२ श्रावण १७, शनिबार
समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे–एक भुइँमान्छे’को लोकार्पण तथा ‘झनकप्रसाद–खिनमाया कट्टेल समाजकल्याण प्रतिष्ठान’को शुभारम्भ कार्यक्रम, काँकरभिट्टा खानेपानी आयोजनाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रम ‘झ–खि कट्टेल समाजकल्याण प्रतिष्ठानका अध्यक्ष डम्बरुवल्लभ कट्टेलको अध्यक्षता,...
पुरै पढ्नुहोस्

‘सब सुख गइल बा, फसल का होई अब ?’

२०८२ श्रावण १५, बिहिबार
  १४ साउन, रौतहट/पर्सा । रौतहटको मौलापुर नगरपालिका–९, सोनरनियाका २५ वर्षीय तेजा मुखिया बिन आलीमा टुक्रुक्क बसेर धान खेतमा नजरमा लगाइरहेका छन् । १० दिनअघि जसोतसो रोपाइँ गरेको खेतमा चिरा...
पुरै पढ्नुहोस्

महेशविक्रम शाहको फेसवुकबाट जस्ताको तस्तै

२०८२ श्रावण १४, बुधबार
रानी, जमरा, कुलरिया जलविद्युत आयोजनाको समुद्घाटनमा परिकल्पनाकारको उपेक्षा….!!! आज सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले कैलाली जिल्ला, जानकी गाउँपालिका- ९ अन्तर्गत पर्ने रानी जमरा कुलरिया सिंचाइ आयोजनाको नहरमा निर्मित सिंचाइ, ४.७१...
पुरै पढ्नुहोस्

जनकपुरधाममा एक जनाको हत्या

२०८२ श्रावण १३, मंगलबार
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् । कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका- ५ शान्तिपुरका दिनेश...
पुरै पढ्नुहोस्

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

२०८२ श्रावण १०, शनिबार
गण्डकी, १० साउनः पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो...
पुरै पढ्नुहोस्

तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

२०८२ श्रावण १०, शनिबार
सोलुखुम्बु, १० साउनः हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल...
पुरै पढ्नुहोस्

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउन : काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ । कामपाले यही असारमा गरेको अनुगमनका क्रममा एक सय...
पुरै पढ्नुहोस्