श्रेणी: समाज

पानी नपरेपछि किसानलाई रोपो जोगाउन चिन्ता

२०८२ श्रावण ६, मंगलबार
वीरगञ्ज (पर्सा), ६ साउन : अकासे पानी नपरेपछि पर्साका दक्षिणी भेगका किसानलाई भर्खरै रोपेको धानबाली जोगाउने चिन्ताले सताएको छ । पर्सासहित मधेस प्रदेशका अधिकाशं जिल्लामा पर्याप्त मात्रामा पानी नपरेपछि भर्खरै...
पुरै पढ्नुहोस्

बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा

२०८२ श्रावण ६, मंगलबार
ढोरपाटन (बागलुङ), ६ साउनः बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान...
पुरै पढ्नुहोस्

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको...
पुरै पढ्नुहोस्

देशरभर वर्षाको सम्भावना : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउन ः हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि...
पुरै पढ्नुहोस्

सम्पत्ति विवादले भाउजूमाथि ज्यान लिने स्तरसम्म पुर्‍यायो

२०८२ असार २४, मंगलबार
झापा, मोरङको रतुवामाई नगरपालिका–६ मा भएको पारिवारिक हत्या प्रकरणले गम्भीर मोड लिएको छ। अंशबन्डा सम्बन्धी पुरानो झगडाकै कारण एक व्यक्तिले आफ्नै भाउजूमाथि ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ६० वर्षीया...
पुरै पढ्नुहोस्

झापामा ट्राफिक सप्ताहको तेस्रो दिन अटो चालकका लागि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८२ असार २४, मंगलबार
झापामा जारी ट्राफिक सप्ताह २०८२ अन्तर्गत आज तेस्रो दिन अटो चालकहरूलाई लक्षित गर्दै विशेष प्रशिक्षण कार्यक्रम र सवारी चेकजाँच सम्पन्न गरिएको छ। कार्यक्रम बिर्तामोड–३ मा रहेको पूर्वेली अटो रिकन्डिसन हाउसको...
पुरै पढ्नुहोस्

लम्पी स्किन रोगको तथ्यांकमाथी संका, बिर्तामोड नगरका कर्मचारीको फलोअप खोइ

२०८२ असार २४, मंगलबार
झापा जिल्लामा लम्पी स्किन रोगका कारण किसानहरू निकै समस्यामा परेका छन्। दुई वर्षअघि महामारीको रुप लिएको यो रोग फेरि यस वर्ष पनि देखिन थालेको छ, र धेरै किसानलाई ठूलो क्षति...
पुरै पढ्नुहोस्

जन्म दिन पारेर अध्यक्षबाट मुद्रण उद्योग संघ झापाको अक्षयकोषमा रकम हस्तान्तरण

२०८२ असार २४, मंगलबार
बिर्तामोड । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च नगरी संघको सदस्य राहत अक्षयकोषमा २५,१०५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। बिर्तामोडमा सोमबार आयोजित एक कार्यक्रममा...
पुरै पढ्नुहोस्

झापाको मेचीनगरमा हात्तिले घर भत्काउँदा क्षति

२०८२ असार २४, मंगलबार
झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका–४, मनकामना टोलमा सोमबार राति जंगली हात्तीले एउटा घर भत्काउँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, स्थानीय सुवर्णकुमार...
पुरै पढ्नुहोस्