श्रेणी: संसद् समाचार

राजिनामा दिने मन्त्रीहरुलाई गरे बहादुरले बर्खास्त

२०८२ श्रावण १०, शनिबार
  बागमती  प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसकै चार मन्त्रीलाई बर्खास्त गरेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र...
पुरै पढ्नुहोस्

सङ्घीयता बलियो बनाउन सञ्चाकर्मीको भूमिका महत्वपूर्ण हुने

२०८२ श्रावण ९, शुक्रबार
लेखनाथ (कास्की), ९ साउनः गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीय सरकारले आवश्यक ऐन नियम बनाउने अधिकार नदिँदा सङ्घीयता जनतामाझ लोकप्रिय हुन समय लागेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकीका...
पुरै पढ्नुहोस्

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा...
पुरै पढ्नुहोस्

शून्य समयः ‘सुक्खाग्रस्त घोषणा होइन, राहत देउ’

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले हालै मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग...
पुरै पढ्नुहोस्

छानबिन समितिको म्याद एक हप्ता थप

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद एक हप्ता थपिएको छ । प्रतिनिधिसभाको आजको बैठकले उक्त समितिको...
पुरै पढ्नुहोस्

सुख्खाग्रस्त क्षेत्रका किसान केन्द्रित राहतका कार्यक्रम घोषणा गर्न माग

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयमा वर्षा नहुँदा खानेपानी तथा सिँचाइको अभाव भएका तराई–मधेशका जिल्लामा किसान लक्षित राहतका कार्यक्रम तत्काल घोषणा गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।...
पुरै पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै

२०८२ श्रावण ९, शुक्रबार
काठमाडौँ, ९ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको...
पुरै पढ्नुहोस्

नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन

२०८२ श्रावण ८, बिहिबार
गोदावरी (कैलाली), ८ साउनः सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । आज...
पुरै पढ्नुहोस्

हवाई सेवा प्राधिकरण विधेयकका संशोधनकर्ता सांसदहरूसँग छलफल

२०८२ श्रावण ८, बिहिबार
काठमाण्डौः प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकमा विधेयकमाथि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधनको...
पुरै पढ्नुहोस्

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

२०८२ श्रावण ८, बिहिबार
काठमाडौँ, ८ साउनः ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्...
पुरै पढ्नुहोस्

प्रतिनिधिसभा बैठकः दुई विधयक प्रस्तुत हुने

२०८२ श्रावण ८, बिहिबार
काठमाडौँ, साउन ८ गते । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा...
पुरै पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची

२०८२ श्रावण ८, बिहिबार
  प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...
पुरै पढ्नुहोस्

प्रतिनिधिसभाः पानी जहाज विधेयकसर्वसम्मतिले स्वीकृत

२०८२ श्रावण ७, बुधबार
काठमाण्डौः प्रतिनिधिसभाको आजको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२...
पुरै पढ्नुहोस्

सरकारको प्राथमिकतामा युवालाई स्वदेशमै रोजगारीको अवसर : प्रधानमन्त्री ओली

२०८२ श्रावण ७, बुधबार
काठमाडौँ, साउन ७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर युवालाई रोक्नु रहेको बताउनुभएको छ। उहाँले वैदेशिक रोजगारीबाट फर्किएकालाई पुँजी, सीप र अनुभवको आधारमा उत्पादनमूलक क्षेत्रमा...
पुरै पढ्नुहोस्

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

२०८२ श्रावण ७, बुधबार
काठमाडौँ, साउन ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने...
पुरै पढ्नुहोस्