ट्याग: #akhtiyaar #bisesadatalat #premrai

अख्तियार प्रमुख राईमाथि विशेष अदालतले उठायो प्रश्न

२०८२ श्रावण ८, बिहिबार
विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि प्रश्न उठाएको छ। नेपाल वायुसेवा निगमका दुइटा वाडबडी जहाज खरिदमा भ्रष्टाचार भएको मुद्दाको फैसलामा अख्तियार प्रमुख राईमाथि नै प्रश्न उठाएको...
पुरै पढ्नुहोस्