ट्याग: #rsp #rabilamichane #politics #nepalipolitics

रास्वपाले राख्यो भैरहवामा संसदीय दलको बैठक

२०८२ श्रावण १४, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवामा संसदीय दलको बैठक राखेको छ। बुधबार दिउँसो १ बजे भैरहवाको रमादा होटलमा संसदीय दलको बैठक राखिएको दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए। उनका अनुसार...
पुरै पढ्नुहोस्