लेखक: Lekh Post

सिरहाको बेतौनावासीको गुनासो ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

२०८२ श्रावण ६, मंगलबार
सिरहा, ६ साउन : गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुईपटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको...
पुरै पढ्नुहोस्

प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता

२०८२ श्रावण ६, मंगलबार
दमौली (तनहुँ), ६ साउन : जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन । मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव...
पुरै पढ्नुहोस्

नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी

२०८२ श्रावण ६, मंगलबार
नवलपुर (नवलपरासी), ६ साउन : चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले...
पुरै पढ्नुहोस्

साफ फुटबलमा नेपाल हारेपछि एन्फाको फेसबुक पजमा कमेन्ट सेक्सन ‘अफ’

२०८२ श्रावण ६, मंगलबार
काठमाण्डौः साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग लज्जास्पद हार बेहोरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक फेसबुक पेजमा समर्थकहरूको प्रतिक्रिया रोक्न कमेन्ट सेक्सन नै बन्द गरेको छ । सोमबार...
पुरै पढ्नुहोस्

पानी नपरेपछि किसानलाई रोपो जोगाउन चिन्ता

२०८२ श्रावण ६, मंगलबार
वीरगञ्ज (पर्सा), ६ साउन : अकासे पानी नपरेपछि पर्साका दक्षिणी भेगका किसानलाई भर्खरै रोपेको धानबाली जोगाउने चिन्ताले सताएको छ । पर्सासहित मधेस प्रदेशका अधिकाशं जिल्लामा पर्याप्त मात्रामा पानी नपरेपछि भर्खरै...
पुरै पढ्नुहोस्

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

२०८२ श्रावण ६, मंगलबार
चितवन, ६ साउन : अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न...
पुरै पढ्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक जारी

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी...
पुरै पढ्नुहोस्

बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा

२०८२ श्रावण ६, मंगलबार
ढोरपाटन (बागलुङ), ६ साउनः बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान...
पुरै पढ्नुहोस्

आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउनः प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं...
पुरै पढ्नुहोस्

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

२०८२ श्रावण ६, मंगलबार
काठमाडौं, ६ साउन । राष्ट्रिय सभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा भौतिक पुर्वाधार तथा...
पुरै पढ्नुहोस्

आज राष्ट्रियसभाको बैठक बस्दै

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउनः सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त...
पुरै पढ्नुहोस्

राजस्व सङ्कलनमा सात दशमलव ४४ प्रतिशले वृद्धि

२०८२ श्रावण ६, मंगलबार
कैलाली, ६ साउनः आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा रु दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ । सो रकम आर्थिक वर्ष २०८०/८१...
पुरै पढ्नुहोस्

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको...
पुरै पढ्नुहोस्

एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै

२०८२ श्रावण ६, मंगलबार
काठमाडौं, ६ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैँछ । च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ। हिजोको...
पुरै पढ्नुहोस्

देशरभर वर्षाको सम्भावना : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

२०८२ श्रावण ६, मंगलबार
काठमाडौँ, ६ साउन ः हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि...
पुरै पढ्नुहोस्